बुटवल । बुटलको बेलबासदेखि मायादेवी गाउँपालिकाको बेथरीसम्मको २१ किलोमिटर सडक विस्तारको काम सुरु भएको १० वर्ष बितिसक्दा पनि अझै सम्पन्न हुन सकेको छैन । सडकलाई दुई प्याकेजमा विभाजन गरी छुट्टाछुट्टै ठेक्का लगाइएको...