बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशको विज्ञता स्वदेशमा उच्च आकर्षण, कार्यविधि नहुँदा समेट्न अन्योल

विदेशमा रहेका नेपाली विज्ञको सीप, ज्ञान र दक्षता स्वदेशको समृद्धिका लागि उपयोग गर्ने उद्देश्यसहित परराष्ट्र मन्त्रालयले स्थापना गरेको ‘ब्रेन गेन’ सेन्टरमा त्यस्ता नेपाली जोडिने क्रम बढेको छ ।  गएको...