मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बसपार्क घटना : निशाको शव भेटिएको गेस्टहाउसको कोठा युवकको नाममा बुक

काठमाडौँ । काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । आइतबार २५ वर्षीया सुनुवारको शव गेस्टहाउसको कोठामा पलङभित्र व्यवस्थापन गरेको अवस्थामा शव भेटिएको हो...