शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

इरानमा केही दिनमै १०६ जना मारिए: एम्नेष्टी

एजेन्सी । इन्धन मूल्य बढेको विरोधमा केही दिनदेखि इरानमा जारी प्रदर्शन र प्रदर्शनमाथि सरकारको धरपकडका क्रममा १०० भन्दा बढी मानिस मारिएको मानव अधिकार समूह एम्नेष्टी इन्टरनेश्नलले आरोप लगाएको छ ।...