बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

‘एक्सन’मा मुख्यमन्त्री कँडेल, सडक पूर्वाधार अनुगमनका क्रममा दिए यस्तो निर्देशन (तस्बिरहरू)

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार दिनभर प्रदेश सरकारद्वारा पश्चिम सुर्खेतमा निर्माण भइरहेका सडक पूर्वाधारहरूको अनुगमन गरे । काममा ढिलाइ भइरहेका गुनासो आइरहेपछि उनी अनुगमनमा निस्किएका थिए । मुख्यमन्त्री कँडेलले...