शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रणवीर सिंहसँग १० करोड फिरौती माग : लरेन्स ग्याङका ‘ह्यारी बक्सर’ ले दिए सिध्याउने धम्की

मुम्बई । बलिउड अभिनेता रणवीर सिंहलाई कुख्यात लरेन्स बिश्नोई ग्याङका सदस्य ह्यारी बक्सरले १० करोड भारतीय रुपैयाँ फिरौती माग्दै ज्यान मार्ने धम्की दिएका छन्। रणवीरका म्यानेजरलाई ह्वाट्सएपमार्फत अमेरिकाको नम्बरबाट एउटा...