मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशी लगानीमा फड्का, १५९ प्रतिशतले बढ्यो लगानी

गत आर्थिक वर्षमा तुलनात्मक रूपमा कम विदेशी लगानी भित्रिएकोमा चालू आर्थिक वर्षमा भने यसको प्रवृत्तिमा व्यापक सुधार देखिएको छ । लगानी रकमका हिसाबले चालू आवको तीन महिनाभित्रै नेपालले करिब...