काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फको सूची अन्तिम पटक सच्याउँदा समझदारीलाई ख्याल नगरेको आरोप लगाएका छन् । पार्टीको राजनीतिक समितिको प्रथम पूर्ण बैठकमा...