मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

२०५०/५१ सालदेखि ७२ लाख १४ हजारभन्दा बढी युवाले श्रम स्वीकृति लिए

काठमाडौँ । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार नेपालबाट आर्थिक वर्ष २०५०/५१ देखि २०७९/८० सम्म करिब ७२ लाख १४ हजारभन्दा बढी युवा श्रम स्वीकृति लिएर विदेश गएका छन् । जसमा करिब...