शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

अल्बानियामा हिंस्रक बन्यो सरकार विरोधी प्रदर्शन

टिराना । अल्बानियामा सरकार विरोधी प्रदर्शन हिंस्रक बनेको छ । राजधानी टिरानामा प्रधानमन्त्री एडी रामाको कार्यालयबाहिर भएको सरकार विरोधी प्रदर्शन मंगलबार राति हिंस्रक बनेको हो । प्रहरीले भीडलाई तितरबितर गर्न...