शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सकसमा ‘सिक्स लेन’ सडक : विस्तारमा अदालतको तगारो, टुक्रे ठेक्का बन्यो टाउको दुखाइ

बुटवल–राष्ट्रिय गौरव आयोजनाको रुपमा लिइएको बुटवल–बेलहिया सडकखण्डको काम सुस्त गतिमा अघि बढिरहेको छ । ६ लेनको सडक निर्माण गर्नेगरी २०६८ सालदेखि निर्माण सुरु भएको भएपनि हालसम्म काम सम्पन्न हुन नसकेको...