काठमाडौँ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले यही पुस ८ गते आफ्नो १७औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्री बम बहादुर मिश्रको प्रमुख आतिथ्यमा...