काठमाडौँ । काठमाडौँ महानगरपालिकाले माइतीघर मण्डलादेखि तीनकुनेसम्म साइकल लेन र फुटपाथ विस्तारको काम लगभग सम्पन्न गरेको छ । यसअघि सडकमै हरियो रेखा कोरेर छुट्टाइएको साइकल लेन जोखिमपूर्ण र अव्यवहारिक भएको...