मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

छिन्नमस्ता गाउँपालिकाबाटै कर सेवा सुरु, अब प्यान र कर चुक्ताका लागि राजविराज जानु नपर्ने

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकाले आफ्नै कार्यालयबाट करदाता सेवा सञ्चालनमा ल्याएको छ।  करदाता सेवा कार्यालय राजविराजले प्रदान गर्दै आएका सेवाहरू अब छिन्नमस्ता गाउँपालिकाको कार्यालयबाटै उपलब्ध हुन थालेका हुन्। यो सेवा सुरु भएसँगै...