सप्तरीको छिन्नमस्ता ७ मा राजपाकी यादव विजयी
शनिबार, १४ मङ्सिर २०७६, २३ : ०६
सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ७ को वडा अध्यक्ष पदमा राजपा नेपालकी उम्मेदवार प्रमिलादेवी यादव विजयी भएकि छिन् । उनी ५४० मत ल्याई विजयी भएकी हुन् । उनको प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार अच्छेलाल यादवले ५२९ मत ल्याएका छन् ।
त्यस्तै काङ्ग्रेसका उम्मेदवार शिवनारायण मण्डलले १५, जनमत पार्टीका उम्मेद्वार दिनेशकुमार यादवले ११ मत ल्याएको जिल्ला निर्वाचन अधिकृत दिलिपकुमार यादवले जनाए । यस वडामा कूल मतदाता १४०३ मध्ये १११४ मत मतदान भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण