बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

जापानलाई उत्तर कोरियाको धम्कीः ब्यालेस्टिक मिसाइल देखाऔं त ?

उत्तर कोरियाले जापानका प्रधानमन्त्री शिन्जो आबेलाई ‘मूर्ख’ र ‘राजनीतिक रुपमा कच्चा’ बताएका छन् । उत्तर कोरियाले जापानका प्रधानमन्त्रीले उत्तर कोरियाको ताजा मिसाइल परीक्षणबारे गलत जानकारी दिइरहेको आरोप लगाएको  छ । ...