शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

तमिल सुपरस्टार रजनीकान्तले पाउनेछन् फिल्मको सर्वोच्च सम्मान

दक्षिण भारतका सुपरस्टार रजनीकान्तलाई दादा साहेब फाल्के अवार्ड २०१९ बाट सम्मानित गरिनेछ । केन्द्रीय सूचना तथा प्रसारणमन्त्री प्रकाश जावडेकरले बिहिबार यसको घोषणा गरेको हो । यसलाई तमिलनाडु चुनावसँग जोडेर हेरिएको...