ब्राजिल । ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोको शल्यक्रियामार्फत् उपचार सुरु गरिएको छ । पेटको मांसपेशी च्यातिएपछि कम्मर र तीघ्राबीचको भाग (ग्रोइन) क्षेत्रमा फैलिएको ‘इन्गुइनल हर्निया’ को उपचारको लागि बिहीबार उहाँको शल्यक्रिया भएको...