सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

नेपाली विद्यार्थीले बिना धितो १ लाख डलरसम्मको शैक्षिक ऋण पाउने

काठमाडौं । नेपाली विद्यार्थीले विदेशमा पढ्न अब धितोको झन्झट झेल्न नपर्ने भएको छ । नेपालमै पहिलोपटक,  एमपावर फाइनान्सिङ नामक अमेरिकी संस्थाले स्नातकोत्तर अर्थात् पोस्टग्राजुएट तहका विद्यार्थीका लागि बिना धितो र...