बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारीलाई मन्त्री अर्यालको निर्देशन : ठूल्ठूला मुन्द्रा लाउनेसँग नडराउनुस्

पोखरा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले कर्मचारीको कुशलता कार्यालयको गेटदेखि नै झल्किनुपर्ने बताएकी छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग,...