सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

खतरनाक हुन सक्छ शरीरमा क्याल्सियमको कमी : मानिस मर्न पनि सक्छ !

सबैलाई थाहा भएकै कुरा हो, हाम्रो शरीरको लागि नभई नहुने तत्वहरुमध्ये क्याल्सियम पनि एक हो । धेरैलाई के कुरा थाहा छ भने हड्डी र दाँतको स्वास्थ्यको लागि क्याल्सियम नभई नहुने...