बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

तुलसीपुरमा दुई अटो एक-आपसमा ठोक्किँदा ९ जना घाइते

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ अम्बापुर स्थित फूलबारी क्षेत्रमा दुईवटा अटो एक-आपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। फूलबारीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १...