कर्णालीमा सत्तारुढ गठबन्धनभित्रको समस्या अझै समाधानउन्मुख बन्न सकेको छैन । शुक्रवार राति १२ बजेसम्म मुख्यमन्त्री जीवनबहादुर शाहीको सरकारी निवासका बसेको बैठकले सीट बाँडफाँटको टुङ्गो लगाउन नसकेको हो । प्रमुख...