शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णाली प्रदेश : पहिलो कार्यकाल बिताएका ३४ सदस्यमध्ये ६ जना फेरि प्रदेशसभामै उम्मेदवार

कर्णाली प्रदेशसभाको पहिलो कार्यकालको अन्तिम समयसम्म कायम रहेका ३४ प्रदेशसभा सदस्यमध्ये ६ जनामात्र दोस्रो पटक प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका छन् । दुई जना भने प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका हुन् । ...