शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चीनले स्वास्थ्य सामाग्रीसहित १२ कन्टेनर सामान दोलखालाई उपहार दियो

दोलखा । कोरोना महामारी रोकथामका लागि चीनले दोलखा जिल्लालाई स्वास्थ्य सामग्री अनुदान दिएको छ । चीनसँग सीमा जोडिएको दोलखाको बिगु गाउँपालिकालाई स्वास्थ्य सामग्री उपहार दिएको हो । चीनले सहयोगका रुपमा...