शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यःमरि खानेकुरा मात्रै होइन, जीवन्त संस्कृति पनि हो

नेवार समुदायको परम्परागत संस्कृतिभित्रको विशेष चाड हो यःमरि पुन्हि । विशेष गरी नेवार अन्तर्गतको खेतीकिसानी गर्ने ज्यापु समुदायले नयाँ अन्न उपभोग गर्न साइतका रूपमा यो पर्वलाई लिने गर्छन् । तसर्थ...