बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

फ्रान्सको एक आवासीय भवनमा आगलागी हुँदा ५ बालबालिकासहित १० जनाको मृत्यु

फ्रान्सेली शहर लियोन नजिकै रहेको भाउल्क्स–एन–भेलिनमा रहेको एक आवासीय भवनमा शुक्रबार बिहान आगलागी हुँदा पाँच बालबालिकासहित १० जनाको मृत्यु भएको छ । भोल्क्स–एन–भेलिनस्थित सात तले आवासीय भवनमा आगलागी भएको...