वानेश्वरको बिजुली पोलमा आगलागी
मङ्गलबार, २१ भदौ २०७९, ०८ : ५८
काठमाडौंको नयाँ बानेश्वरमा बिजुलीको पोलमा आगलागी भएको छ । आज बिहान ८ : २० बजे बिजुलीको पोलमा रहेका तारमा आगलागी भएको हो ।
स्थानीयले आगो नियन्त्रणमा लिन नसकेपछि काठमाडौं महानगरको दमकल बोलाइएको थियो । केही समय अगाडि दमकल पुगेसँगै आगो नियन्त्रणमा लिएएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोप डढेलोको चपेटामाः स्पेन र फ्रान्समा हजारौँ मानिसलाई सुरक्षित स्थानमा जान आदेश
-
अभियन्ता वेदिका केसीलाई थुनाबाहिरै राखेर अनुसन्धान गरिँदै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण