सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कार्यकर्तालाई देउवाले भने - गठबन्धनमा लेनदेन हुन्छ, सबै तपाईंलाई दिन बनेको होइन

प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले काँग्रेसलाई मात्र सबै दिन गठबन्धन नबनेको बताएका छन् । नेविसंघको स्थापना दिवस कार्यक्रममा उनले गठबन्धन बन्दा लिन–दिन हुने बताए । उनले भने, ‘गठबन्धन बन्दा...