मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीका ३६८ जना लेखा प्रमुखहरूको सरुवा भएको छ। आन्तरिक लेखा परीक्षण शाखाको सिफारिसको आधारमा लेखा प्रमुखहरूको काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाले जनाएको छ।  प्रहरी प्रधान...