शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

चिकित्सा शिक्षाको छात्रवृत्तिमा बेथिति : बोर्डिङमा पढाई, सरकारी स्कुलबाट नक्कली प्रमाणपत्र

काठमाडौँ । चिकित्सा शिक्षाको छात्रवृत्ति लिन निजी विद्यालयमा पढेर सरकारी स्कुलबाट नक्कली प्रमाणपत्र लिने गरेको पाइएको छ । चिकित्सा शिक्षा आयोगले लिने गरेको एकीकृत प्रवेश परीक्षा (सीईई) दिने निजी विद्यालयबाट पढेका...