बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

फिनल्यान्डमा बहस: के प्रधानमन्त्रीसँग पार्टी गर्ने अधिकार छ ?

फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिन एक निजी पार्टीमा उनका साथीहरूसँग निस्फिक्री नाचिरहेकी भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा भाइरल भयो । उनको देशका कयौँ मानिसले प्रधानमन्त्रीको यो भिडियालाई रमाइलो मानेर शेयर गरे...