वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पहाडी क्षेत्रमा हराइरहेका आफ्ना सैनिक टोलीका सदस्यलाई अमेरिकी सेनाले सकुशल उद्धार गरेको जानकारी दिएका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसलमार्फत ’हामीले...