बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार

काठमाडौं । साताको कारोबारको चौथो दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सुधार देखिएको छ। दिनभरको तीव्र उतारचढावका बाबजुद बजार बन्द हुँदा नेप्से परिसूचक सकारात्मक देखिएको हो। नेप्से परिसूचक आज १४.१७...