आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

क्रिसमसको मुखमा काठमाडौँपछि बूढानीलकण्ठले भन्यो–फरक पोसाक किन्न बाध्य पारे कारबाही हुन्छ

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकाले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोशाक भन्दा फरक पोशाक किन्न बाध्य नपार्न नगर भित्रका विद्यालय सञ्चालकहरुलाई अनुरोध गरेको छ । तोकिएको भन्दा फरक पोशाक किन्न...