आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन परिणामपछि पद्माले भनिन् -'बुथ कब्जा गरेर जित्न सफल भएकोमा धनराजलाई बधाई'

स्याङ्जा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित धनराज गुरुङलाई निकटतम् प्रतिस्पर्धी एमालेकी पद्मा अर्यालले सामाजिक सञ्जालमा बधाई दिँदै तीब्र आलोचना गरेकी छिन् ।  अर्यालले युवा जनशक्ति प्रयोग गरेर केही...