सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

गर्भवती-सुत्केरीको हातमा अण्डा, घरमा झण्डा

–हेमन्त केसी  जाजरकोट । गर्भवतीलाई पोषिलो खाना र पहिचान गराउनका लागि घरघरमा झण्डा गाडिने भएको छ । नलगाड नगरपालिकाले प्रत्येक वडामा रहेका गर्भवतीलाई पहिचान गरी पोषिला खानेकुरासहित घरघरमा झण्डा गाडेर...