बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

एभरेष्ट बैंकले ल्यायो ऋणमा घर किस्ता योजना, मासिक नौं हजार मात्र

काठमाडौं – एभरेष्ट बैंकले मध्यम वर्गीय तथा निम्न वर्गीय परिवारलाई लक्षित गर्दै होम लोन स्कीम सार्वजनिक गरेको छ । बैंकले ‘घरभाडा भन्दा बैंकको किस्ता सस्तो भएपछि अब भाडा होइन...