शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा आजदेखि महिलाहरूको स्तन, पाठेघर तथा सर्भाकल क्यान्सरको परीक्षण थालेको छ । पहिलो दिन जाँचका लागि स्वास्थ्य प्रवर्धन केन्द्रबाट १३६ जनाले रिफरल स्लिप लिएर...