काठमाडौं– सरकारका प्रवक्ता गोकुल बास्कोटाले प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी गराएका छन् । बिहिबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले प्रधानमन्त्री ओली मृगौला रोगबाट प्रभावित भएको र दश बर्षदेखि सेवन गर्दै...