बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा हवाई कारबाही, बीस तालिबानको मृत्यु

एजेन्सी– अफगानिस्तानको उत्तरी प्रान्त बाल्खमा अफगान सेनाले गरेको कारबाहीमा परी कम्तीमा पनि २० जना तालिबानको ज्यान गएको  छ ।  अफगानिस्तानको हवाई सैन्य बलले सो कारबाही गरेकोे अफगान रक्षा मन्त्रालयले पुष्टि...