साराजेभा, बोस्निया । ‘ब्रुस ली’ को मूर्ति पूर्ववत् रूपमा पुनः स्थापना गरिएको छ । मार्शल आर्टका दिवंगत अभिनेता ब्रुस लीको सम्मानमा जीर्णोद्धार गरिएको मूर्ति चोरी भएको एक वर्षभन्दा बढी समयपछि फिर्ता गरिएको...