पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि बाधक पूर्वपट्टिको रिठेपानी डाँडा कटान गर्न अझै केही दिन लाग्ने भएको छ । उडान भर्न डाँडा कटान गर्नुपर्ने भएपनि लामो समयदेखि काम हुन सकेको छैन...