आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

घरमा यी कुराले ल्याउँछ वास्तु दोष, नगर्नुहोस् यस्ता गल्ती

वास्तुशास्त्रलाई असाध्यै मान्यता दिइन्छ । धेरै मानिसहरु आजकाल वास्तुशास्त्रमा विश्वास गर्न थालेका पनि छन् । हुन त यसमा कुनै वैज्ञानिक आधार त छैन तर मानिसहरुको यसप्रतिको विश्वास निकै बढेको छ...