शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेश

पोखरामा एसिया कप ट्रायथलन हुने, १७ देशका खेलाडी सहभागी हुँदै

पोखरा । पोखरामा शनिबार एसिया कप तथा साउथ एसियन च्याम्पियनसिप ट्रायथलन हुने भएको छ । नेपाल ट्रायथलन संघको आयोजना तथा गण्डकी प्रदेश र कास्की जिल्ला ट्रायथलन संघको व्यवस्थापनमा च्याम्पियनसिप हुन लागेको हो ।  प्रतियोगिताको ...