स्वास्थ्य अन्य
काठमाडौँ– सिन्धुलीकी ३४ वर्षीया (निसा तामाङ) नाम परिर्वतनलाई एक्कासि हातगोडामा नीला र काला धर्सा देखापरे । काठमाडौँमा बस्दै आएकी उनले केही समयपछि स्तन फुलेर ठूलो भएको महसुस गरिन् । त्यसपछि ज्वरो आउने, धेरै जाडो भएको महसुस पनि भयो । अनि उपचारका ला...
गर्मी महिना सुरु हुँदैछ र यो मौसम लामखुट्टेका कारण धेरैजसोको अप्रिय बन्ने गर्छ । के तापईंले याद गर्नुभएको छ ? लामखुट्टेले केही विशेष मानिसलाई बढी टोक्ने गर्छ । तपाईं कोही साथीसँग कतै पार्कमा घुम्न जानुभएका बेला लामखुट्टेले कसैलाई बढी नै टोक्ने र कसैलाई अलि कम टोक्ने...
काठमाडौं । गत फागुन २० गते डोटीको केआई सिंह गाउँपालिकास्थित झिमेमालिका माध्यमिक विद्यालयमा अध्ययनरत १२ जना छात्रा एकाएक बेहोस भए । कक्षा ६, ७ र ८ मा अध्ययनरत ती छात्रा एकसाथ बेहोस हुँदा पढाइ नै प्रभावित भयो । विद्यालय प्रवेश गरेपछि काँप्ने, बेहोस हुने गरेका त...
हाड जोर्नी, अर्थराइटिस जस्ता समस्या धेरै व्यक्तिका लागि आजभोलि चिन्ताको विषय बन्ने गरेको छ । खराब जीवनशैली, गलत खानपानका कारण पछिल्लो पुस्ताका लागि यो समस्या भयानक रुपमा देखापर्न थालेको छ । टाउकोको दुखाई, हाडजोर्नीको दुखाई र स्तनको दुखाई कम गर्न बन्दा गोभीको ...
काठमाडौँ– कीर्तिपुर बस्दै आएकी राधा जोशीले ललितपुरस्थित पाटन अस्पतालमा ३ महिनाअघि छोरीलाई जन्म दिइन् । उनले चिकित्सकको सल्लाहअनुसार अप्रेसन गरेर बच्चा जन्माइन् । तर बच्चा जन्मेको एक घण्टाभित्र आफ्नो बिगौते दूध ख्वाउन सकिनन् । त्यसपछि बच्चालाई उनका आफन्तले बज...
काठमाडौं । जुम्ल्याहा बाबुनानीले भर्खरै नौ महिनामात्रै टेकेका थिए । आमाको दुध चुस्दै मुखमा हेरेर खिस्स हाँस्ने, हाउहाउ गरेर बोल्ने गर्दथे । सितापाइलाकी ५४ वर्षीय बबी शाक्यका लागि २४ वर्ष अघिको त्यो पल आनन्ददायी नै थियो । बच्चालाई दुध चुसाउने क्रममा एक दिन...
मनसुन सुरु भएलगत्तै सर्प बाहिर निस्कने सिलसिला पनि सुरु भएको छ । यस्तो अवस्थामा सर्पदंशको घटनामा पनि वृद्धि भएको छ । आज हामी तपाईंले सर्पले टोकिहालेको अवस्थामा तुरुन्त अपनाउनुपर्ने तरिकाबारे यहाँ जानकारी दिँदै छौं । सर्पको विष तीन प्रकारका हुन्छ । यसमा हिमोटोक्सिक...
कोरोनाको कहरबीच यसको रोकथाम र नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी हुन सक्ने र बहुप्रतीक्षित भ्याक्सिन नेपालमा भित्रिएको छ । भारत सरकारको सदिच्छा र सहयोगले २१ जनवरीका दिन नेपालमा १० लाख थान भ्याक्सिन आइपुगेको छ । सबै नेपालीले भ्याक्सिन आइपुगेको खबर उत्स...
एजेन्सी – धेरै महिलाहरुमा थाइरोइडका कारण गर्भ नबस्ने समस्या देखिन्छ । त्यसैले गर्भाधान गर्नुअघि थाइरोइडको उपचार गर्नुपर्छ । थाइरोइड महत्त्वपूर्ण फर्टिलिटी ग्रन्थी हो । र यस ग्रन्थीमा हुने गडबढका कारण सन्तान जन्माउने क्षमतामा ह्रास आउँछ । थाइरोइड ग्रन्थीले राम्रोसँग...
काठमाडांँको कोटेश्रस्थित महादेवस्थानमा नजिकै बस्दै आएका उदयपुर गाईघाटका १४ वर्षीय बालकले पाँच दिन अघि आत्महत्या गरे । आमा बुवाको अनुमतिबिना घरको पैसा उनले झिकेका थिए । नसोधी पैसा झिकेको भन्दै आमाले गाली गर्दा सलमा पासो लगाएर आशिष चौधरीले आत्महत्या गरे । यसरी आशिष...
एजेन्सी – स्वस्थ रहनु हरेक व्यक्तिको उद्देश्य हुन्छ । स्वस्थ रहनका लागि दैनिक जीवनयापन पनि स्वस्थ हुन आवश्यक छ । स्वस्थ रहनका लागि खानपान, व्यायाम जस्ता कुराहरुमा ध्यान दिन आवश्यक छ । दैनिक जीवनयापन गर्ने क्रममा कहिलेकाँही शरीरका विभिन्न अंगहरुमा आउने परिवर्तन...
एजेन्सी – कब्जियतका समस्या कुनै पनि उमेरका मानिसलाई हुनसक्छ । संसारभर करिब २० प्रतिशत मानिसहरु कब्जियतको समस्याबाट पीडित हुन्छन् । उपचारबाट कब्जियत निको गराउन गाह्रो हुन्छ । त्यसैले कब्जियतको समस्याबाट छुटकारा पाउनका लागि घरेलु उपचार पनि गर्न सकिन्छ । नु...
काठमाडौं—के तपाईले हात्तीपाइले रोगको औषधि सेवन गर्नुभएको छैन ? प्रत्येक वर्ष हात्तीपाइले रोगको आम औषधि अभियान सञ्चालन थाहा पाएर पनि सेवन गर्नु भएन ? कि तपाईं पनि अभियानमा पुग्ने अनि औषधि ल्याएर घरमा राख्नेमा त पर्नु भएन ? होसियार यस्तो प्रव...
एजेन्सी – बिहान कफीको सेवनले सक्रिय र शक्ति थपिएको अनुभव हुन्छ । कफीमा हुने क्याफिनले मस्तिष्कको बे्रन सेलहरुलाई सक्रिय बनाउँछ । तर, बिहानै खाली पेटमा कफीको सेवनले खतरनाक रोगलाई समेत निम्ता दिन्छ । ब्रिटिश जर्नल अफ न्युट्रिशनमा प्रकाशित एक नयाँ अध्ययनका ...
काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस कोभिड—१९ परीक्षण गर्ने व्यक्तिहरुको सही ठेगाना संकलन गर्न अस्पताल तथा प्रयोगशालाहरुलाई निर्देशन दिएको छ । सम्बन्धित निकायले आ—आप्mनै तरिकाले परीक्षण गर्ने व्यक्तिको ठेगाना उल्लेख गरेको प...
एजेन्सी – समय समयमा विभिन्न समस्याका कारण टाउको दुख्नुलाई सामान्य नै मानिन्छ । तर, कहिलेकाँही अचानक अत्यधिक टाउको दुख्नुले विभिन्न रोगको संकेत गर्छ । जस्तै, कहिलेकाँही प्यारालाइसिस, मस्तिष्क ट्युमर, मस्तिष्कमा रगत जम्ने जस्ता कारण पनि टाउको अत्यधिक दुख्छ । त...
कोरोनाबारेमा म आफूलाई जानकार तथा सतर्कता र सावधानी अपनाउने व्यक्ति ठान्थेँ । दैनिक कार्य सम्पादनमा विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेका मापदण्डलाई पालना गर्दथेँ । लकडाउन भएपश्चात् कार्यालय जाँदा÷आउँदा सम्भव भएसम्म आफै गाडी चलाउने,...
एजेन्सी । महिनाको समयमा योनीबाट रक्तस्राव हुनुलाई सामान्य मानिन्छ । तर, कहिलेकाँही केही महिलाहरुको योनीबाट महिनावारी नभएको समयमा पनि रक्तस्राव हुने गर्छ । महिलाहरु यस्तो समस्यालाई सामान्य रुपमा पनि लिने गर्छन् । तर, बिना महिनावारी रक्तस्राव हुनु असामान्य अवस्था हो । बि...
नेपालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गर्ने सार्वजनिक तथ्याङ्कमा कोरोना संक्रमणको दर घट्दो क्रममा छ । पिसिआर परीक्षण दर घट्दा संक्रमण दर घटेको हो वा साँच्किै नेपालमा पछिल्लो समय संक्रमण दर घटेकै हो ? विश्व बजारमा कोरोनाविरुद्ध निर्माण भइरहेका खोपहरुले सफ...
काठमाडौं—दैलेखकी सरिता शर्मा पहिलो पटक महिनावारी हुँदा ११ दिनसम्म अध्यारो अनि साघुँरो छाउँ गोठमा बसिन् । सोहीअनुरुप हरेक पटक महिनावारी हुँदा ५ दिन छाउगोठमा रात कटाउन थालिन् । करिब ५ वर्षपछि उच्च शिक्षा अध्ययनका लागि उनी काठमाडौंमा आइन् । काठमाडौंमा दुई जना...
जाडो मौसम शुरु भएको छ । जाडो मौसमसँगै मौसमी फ्लू, रुघाखोकी, निमोनिया जस्ता समस्याहरुले पनि बढी नै सताउने गर्छ । त्यसमाथि थप अहिले कोरोनाको कहर बढिनै रहेको छ । कोरोनाको समस्याका धेरैजस्तो लक्षणहरुसँग माथि उल्लिखित समस्याहरुसँग मिल्दाजुल्दा नै हुन्छन् ...
पश्चिमा जगत्मा सबैभन्दा पहिले स्वीकृति पाउने, फाइजर र बायोएनटेकले बनाएको कोभिड– १९ भ्याक्सिन बनेको छ । उक्त भ्याक्सिनको विकासको कथा ३० वर्षअघि जर्मनीमा सुरु भएको थियो, जब भर्खरै प्रेममा परेका दुई युवा चिकित्सकरुले क्यान्सरको उपचार पत्ता लगाउने निधो गरे ...
कोरोना महाव्याधिले सारा संसारलाई व्यथित र त्रसित बनाइरहेको बेला कोरोनाभाइरसविरुद्ध निर्माण गरिएका खोपहरुले तेस्रो चरणको क्लिनिकल ट्रायल पास गर्दा विश्वभर खुशीसँगै आशाका किरण छाएको छ । दर्जनभन्दा बढी कोरोनाविरुद्धको खोपका क्लिनिकल ट्रायल जारी छ । तीमध्ये कतिप...
कहिले खानेकुरामा ध्यान राख्दाराख्दै पनि पखालाको सिकार हुन पुगिन्छ । विशेष गरेर अफिसमा काम गर्नेहरु जो बाहिर खानपर्ने हुन्छ, उनीहरुका लागि त यो ठूलो समस्या हुने गरेको छ । पखाला लागे पछि शरीरलाई नै कमजोर बनाउने गर्छ । तर, यसले शरीरमा असर पुर्याउनभन्दा अघि नै घरमै उ...
एजेन्सी – धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ । धुम्रपानले शारिरीक, मानसिक स्वास्थ्यसँगसँगै सामाजिक रुपमा पनि नराम्रो बनाउँछ । धुम्रपान गर्ने बानीले विभिन्न प्रकारका ज्यानमारा रोग लाग्ने गर्छ । धुम्रपान गर्दा मुटु, फोक्सोदेखि लिएर मस्तिष्कलाई पनि खतरा पुर्याउँछ । ए...