सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

माइतीघर मण्डलमा नयाँ शक्ति पार्टीको जनप्रदर्शन

मङ्गलबार, ०१ साउन २०७५, १४ : १०
मङ्गलबार, ०१ साउन २०७५

काठमाडौं– डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले आज राजधानीमा विरोध प्रदर्शन गरेको छ । लोकतन्त्र, जनजिविका, विकास रणनीति लगायतका समसमायिक विषयहरुको माग राख्दै सो पार्टीले राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा नयाँ शक्ति पार्टीका नेताहरु नवराज सुवदी, हिसिला यमी लगायत युवा तथा विद्यार्थीह नेता–कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप