यस्तो हुनेछ सिके राउतको पार्टीको झण्डा र चुनाव चिन्ह
सोमबार, ०४ चैत २०७५, १६ : ३८
सिरहा– सिके राउत नेतृत्वको स्वतनत्र मधेस गठबन्धनको राष्ट्रिय परिषद बैठकले पार्टीको नाम परिवर्तनसँगै झण्डा चुनाव चिन्हको पनि टुङगो लगाएको छ ।
आइतबार सुरु भएर सोमबार सकिएको भेलाले पार्टीको नाम परिवर्तन गर्दै पार्टीको झण्डा फेर्ने र चुनाव चिन्हको टुङगो लगाएको हो ।
जसअनुसार राउत नेतृत्वको पार्टीको नाम ‘जनमत’ पार्टी र झण्डामा क्रमशः रातो, सेतो र हरियो धर्को हुनेछ । झण्डाको बीचको सेतो धर्कोमा अष्टदल रहनेछ ।
त्यस्तै, पार्टीको चुनाव चिन्ह अष्टदल राखेर निर्वाचन आयोगमा निवेदन दिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानद्वारा ब्राजिल विरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण