झकबहादुर मल्ल ‘सुदीप’

माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन : आफ्नै कमजोरी उपर निर्मम समीक्षा access_timeमाघ ३, २०७८

गत पुस ११ देखि १८ गतेसम्म काठमाडौंमा नेकपा (माओवादी केन्द्र) को ऐतिहासिक आठौं राष्ट्रिय महाधिवेशन भब्यतापूर्वक सम्पन्न भयो । यस लेखमा गम्भीर बहसका साथ साझा निष्कर्षमा पुगेको उक्त महाधिवेशनको संक्षिप्त सिंहावलोकन गर्ने कोसिस गरिएको छ । माओवादी पार्टीको महाधिवेशनलाई द...