ध्रुवसत्य परियार

नारायणगोपालको मृत्युमा आशा भोसलेले भनेकी थिइन्, ‘उनको अपना ही जन्मभूमि प्यारी थी’ access_timeमंसिर २१, २०७९

स्वरसम्राट नारायणगोपाल गुरुवाचार्य र भारतीय गायिका आशा भोसलेको युगल गायनमा एउटा लोकप्रिय गीत छ, ‘पहाडको माथिमाथि’ बोलको । कुसुम गजमेर र तुलसी घिमिरेले लेखेको यस गीतको व्यञ्जना बेजोड लाग्छ । प्रेमीले प्रेमिकालाई पहाडको माथिमाथि उडिहिँड्ने बादलको उपमा ...

नारायणगोपालको प्रेम र विवाहको कथा access_timeमंसिर १९, २०७९

‘नेपालमा राम्रा–राम्रा विदेशी सामान पाइन्छ, तिमीलाई के ल्याइदिऊँ ?’ साथी भीम मुखियाले पेमला लामालाई सोधे । ‘मलाई कुनै विदेशी सामान चाहिँदैन । पाइन्छ र सक्छौ भने नारायणगोपालको ठेगाना ल्याइदेऊ,’ पेमलाले मनभरिको धोको पोखिन् ।  ...

किन चाहिन्छ रंगमञ्चमा समीक्षा ? access_timeमंसिर १८, २०७९

मन्डला थियटरमा शुक्रबार ‘किन चाहिन्छ रंगमञ्चमा समीक्षा ?’ शीर्षकमा छलफल भयो । ९ देखि १७ मंसिरसम्म चलेको दोस्रो ‘नेपाल अन्तर्राष्ट्रिय रंगमञ्च महोत्सव’ का दौरानमा नेपाली र विदेशी गरी १८ नाटक मञ्चन हुनुका साथै रंगमञ्च र यससँग सम्बन्धित विविध विषयमा...

सुकुम्बासी व्यवस्थापन : प्रचलित कानुन र महानगरको डोजर access_timeमंसिर १५, २०७९

र्‍यापर तथा इन्जिनियर बालेन्द्र साह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएसँगै महानगरको काम–कारबाहीको शैली बदलिएको आभास हुन्छ । खासगरी महानगरभित्रका फुटपाथ व्यापारी हटाउन, अवैध संरचना भत्काउन र खोला किनारलाई सुन्दर बनाउने उद्देश्यसहित महानगर अहिले अ...

एक मुरी धानमा साटिएकी हरिमाया जिम्बा access_timeमंसिर १४, २०७९

उठिसकेको बस्तीभन्दा उठ्न लागेको बस्ती उराठलाग्दो हुन्छ । हरेक टहरोको अगाडि किचन दराज, भाँडाकुँडा, लत्ताकपडा, खाट आदि राखिएको छ । महिला, केटाकेटी उदास मुद्रामा ती सामान कुरिरहेका छन् । बलियाबांगा नजिकै चोकमा नाराबाजी गरिरहेका छन् । टायर जलेर कालै भएको चोकले जनआन्द...

कर्णालीमा नाटकघर बनाउने सपनामा समर्पित एक दम्पती​ access_timeमंसिर १३, २०७९

रंगकर्मी हिराबिजुली नेपाली र विष्णुमाया परियार (जो दम्पती हुन्), यतिखेर काठमाडौंमा छन् । ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ले सोमबार साँझ ‘काठमाडौंले छेकेको नेपाली रंगमञ्चको दुःख ः मञ्च, दर्शक कि नाटक ?’ शीर्षकमा छलफल ग¥यो, जसमा हिर...

कुभिन्डोको कथा : दुईवटा डोरीमा झुन्डिएर हिमाल चढ्ने खिमा access_timeमंसिर ९, २०७९

मञ्चमा दुईवटा डोरी झुन्ड्याइएका छन्– जीवन र कलाबीचको डोरी, परिवर्तन र यथास्थितिबीचको डोरी, जीवन र मृत्युबीचको डोरी, मानव–मानवबीचको सम्बन्धको डोरी, प्रकृति र मानवबीचको सम्बन्धको डोरी, दुःख र सुखबीचको डोरी, विद्वता र मूर्खताबीचको डोरी, विश्वास र संकटबीचको ड...

यो ‘खिचडी संसद्’ अन्तिम छाक होला ! access_timeमंसिर ७, २०७९

सानोमा मलाई हजुरबाले एउटा घटना सुनाएका थिए– ‘हामी आमाछोरा बिस्टका घरबाट साँझपख फर्केका थियौँ । लुगाफाटो सिलाएबापत बिस्टले दुई मानाजति चामल, नुन, अदुवा, तरकारी आदि दिएका थिए । बर्खाको समय थियो, पानी परेकाले ओत लाग्न बाटो छेउको घरमा पस्यौँ । त्यस घर...

किन बढ्यो स्वतन्त्रको क्रेज ? access_timeमंसिर ५, २०७९

निर्वाचन आयोगका अनुसार, आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८ सय ५६ स्वतन्त्र उम्मेदवार दर्ता छन् । आयोगले आफ्नो वेबसाइटमा राखेको विवरण (असोज २६, साँझ ७ बजेसम्मको) मा स्वतन्त्र र राजनीतिक दलबाट गरी प्रतिनिधिसभा सदस्यका लागि दुई हजार चार सय १२ उम्मेदवारको नाम उल्लेख छ...

‘देवी चढ्दा श्रीमतीले बहुमूल्य बुटी देखाइन्, अनि म वैद्य भएँ’ access_timeमंसिर ३, २०७९

‘देवी चढेका बेला मेरी श्रीमतीले क्यान्सरको बुटीको कुरा गरिन्, खोज्दै जाँदा साँच्चिकै त्यो बहुमूल्य बुटी रहेछ– सेतो मुसली,’ ६० वर्षीय मातृकाप्रसाद भट्टराईले आफू वैद्य हुन पुगेको कथाको पोको खोले, ‘त्यसपछि म जडीबुटीको खोजमा लागेँ ।’ २४...

धरानमा स्वतन्त्रकै रवाफ ! access_timeकात्तिक ३०, २०७९

प्रतिनिधिसभा सदस्यका लागि सुनसरी–१ बाट स्वतन्त्र रूपमा उम्मेदवार रहेका मनोज कुमार मेयाङ्बो आइतबार बिहान धरानको निराजन बस्तीमा चुनावी प्रचारप्रसार अभियानमा थिए । उनको चुनावीसभामा सम्बोधन गर्न धरान– १४, विजयपुरका कांग्रेस कार्यकर्ता प्रेमप्रसाद पराजुलीलाई निम्...

मधेसमा चुनाव : बडा नेताको टकराबदेखि विरासत, जनताका मुद्दा ‘हिरासत’ access_timeकात्तिक २४, २०७९

एउटी अधबैंसे महिला हतार–हतार खेतमा धान काट्न पुगिन्, जहाँ थुप्रै थारु महिला आफ्नै लयमा धान काटिरहेका थिए ।  कम्मरमा सल बाँधेकी, घुचुकमा कपाललाई एउटै जुरो पारेकी, हल्का कालो रंगको साधारण कुर्ता–सुरुवालमा सजिएकी, उज्यालो कालो वर्णकी, घाँटीमा स...

गरुड पुराण लगाउने पण्डित बन्न आएका भैरव रिसाल कम्युनिस्ट र पत्रकार बने access_timeकात्तिक १७, २०७९

‘सक्रियता हो जीवन,’ वरिष्ठ पत्रकार भैरव रिसालले छोटो जवाफमा ठूलो दर्शन भने ।  यति भन्न उनलाई दुई सेकेन्ड पनि लागेन होला । जीवनका ९४औँ वसन्तमा हिँड्दै गरेका उनी यही ठूलो दर्शनमा बाँचिरहेछन् । पत्रकारिताप्रतिको उनको सक्रियता लोभलाग्दो छ । अझै पनि उ...

छठको छन्द : सूर्य नै सर्जक हो भन्ने अहं बोधको पर्व access_timeकात्तिक १४, २०७९

एउटा वैदिक मन्त्र छ, ‘एकः सूर्यो विश्वमनु प्रभूतः ।’ अर्थात्, एउटै सूर्य विश्वका प्रभु हुन् ।  आइतबार (कार्तिक शुक्ल षष्ठीका दिन) अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर विशेष रूपमा छठ पर्व प्रारम्भ भएकाे थियो । आज सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य प्रदान ग...

तिहारको नालीबेली : किन र कसरी सुरु भयो तिहार ? access_timeकात्तिक १०, २०७९

‘जीवेम शरदः शतम् ।’ अर्थात्, सयौँ शरदसम्म बाँच्नू । शुक्लयजुर्वेदसंहितामा शरद ऋतुलाई महत्त्व दिइएको छ । सामान्यतः हाम्रो समाजमा वृद्धवृद्धाले नातिनातिनाको मुख हेरेर मर्ने चाहना राखेको पाइन्छ । यहाँ शरद ऋतुसम्म बाँच्नू भन्ने कामना किन गरियो ? शरद ऋतुमा त्यस्तो ...

सत्यमोहन जोशी : संस्कृति र सभ्यताको ‘केन्द्र’मा हुर्केर ‘विकेन्द्र’ खोज्ने नेवार ठिटो access_timeअसोज ३१, २०७९

आउँदैन चरीको दूध हुँदैन दुःखीको घरबार ! *** चरीको के घर छ र ! रात काट्यो डालीमा बसेर । *** के खायो के लायो होला वनको जुरेली चरीले । *** खानु लाउनु भनेको के छ पिरती लाउनु नै ठूलो छ ।  *** मायालाई जाउँ भन्दाभन्दै बाटोमुनि गोल सिमल करायो ! ...

भैँसीको मासुमा साटिने भोट access_timeअसोज २९, २०७९

‘ए बुढी ! मेरा जुत्ता कहाँ छन्, टोपी कहाँ पर्‍यो ?’ आँगनमा निस्केर सुर्केबहादुर कराए– भाष्करदेव बिस्टले बोलाका छन् रे, यसो पुगेर आउनपर्‍यो । खै के भन्न बोलाका हुन्, चुनाब आको बेलामा !  ‘यी यहाँ, मेरा टाउकाँ छन् तिम्रा जुत्...

दलितहरूले किन टिकट पाउँदैनन् ? access_timeअसोज २९, २०७९

चार वर्षअघि, एक साँझको जमघटमा एक म्यागजिनका सम्पादकले मलाई भने– दलितहरू चुनाव लडेर राजनीतिमा आए भइहाल्छ नि ! मैले भनेँ– तपाईंको कुरा लोकतान्त्रिक हो, तर हाम्रो समाजमा चुनाव जित्न खास विरासत र प्रभाव चाहिन्छ ।  उनले मेरो कुरालाई हलुका ढंगले...

कहिले, किन र कसरी सुरु भयो दसैँ ? access_timeअसोज १९, २०७९

एउटा शास्त्रीय वचन छ, ‘शरत्काले महापूजा क्रियते या च वार्षिकी ।’  शरदकाल अर्थात् शरद ऋतुमा देवीको पूजा गर्नु भनी हाम्रा पुर्खाले किन भने ? यो प्रश्न यस्तो पुच्छर हो, जसले हामीलाई दसैँको टाउको अर्थात् मूल पहिल्याउने सूत्र दिन्छ । विजया दशमी अर्थात् दस...

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस : शुल्क तिरेर बाबुआमालाई केयर होम access_timeअसोज १५, २०७९

काठमाडौँ, डल्लुका ७७ वर्षीय राजबहादुर मानन्धर ललितपुरको सानेपास्थित ‘हेल्थ होम केयर नेपाल’ बस्न थालेको १० वर्ष भयो । बाथरोग पीडित उनकी श्रीमती शान्तादेवी मानन्धरलाई सुरुमा यहाँ ल्याइएको थियो । श्रीमतीलाई कुर्न राजबहादुर पनि सँगै आएका थिए । उनकी श्रीमतीको...

दुर्गाप्रसाद श्रेष्ठ : नेपाल–भारतबीच सम्बन्धसूत्र र अघोषित राजदूत access_timeअसोज १३, २०७९

मदन पुरस्कार गुठीले गएको ११ भदौमा वर्ष २०७८ को जगदम्बा–श्री सम्मान दुर्गाप्रसाद श्रेष्ठ ‘उपेन्द्र’लाई प्रदान गर्ने निर्णय गर्‍यो । १५ भदौमा दुर्गा बनारसस्थित काशी हिन्दू विश्वविद्यालय, हिन्दी विभागबाट अभिनन्दित भए । भारतीय संविधानमा नेपाली भाषा मान्यताक...

बुलु मुकारुङको बाटो : इलामे सहर चियाबारी राम्रो, त्यहीँ पर्‍यो घर हाम्रो... access_timeअसोज ८, २०७९

इलामे सहर चियाबारी राम्रो, त्यहीँ पर्‍यो घर हाम्रो, कसकी हौ छोरी, पातली मोरी लैजाने आँट हाम्रो । (शब्द : गंगाराज मुकारुङ । संगीत : बुलु मुकारुङ । स्वर : बुलु मुकारुङ, कुन्ती मोक्तान ।)  बुलु र कुन्तीले यो गीत ०३९ सालमा गाएका हुन्, जति बेला बुलु २३ व...

कस्तो समय चेतको घेरामा फसिरहेको छ देशको राजनीति ? access_timeअसोज ५, २०७९

नेपाली राष्ट्रिय राजनीतिमा पछिल्ला दिन एउटा प्रश्नले प्रधानता पायो– संघीय संसद्ले पारित गरेको नागरिकता विधेयक समयसीमाभित्र राष्ट्रपतिले प्रमाणीकरण नगरे के हुन्छ ? योसँगै अर्को प्रश्न पनि राजनीतिक वृत्तमा प्रश्नकै घेरामा छ, त्यो हो– प्रतिनिधिसभाको कार्यकाल कहिले...

नृत्यशास्त्री भैरवले महारानी एलिजाबेथको निधनमा छाक छाडे access_timeअसोज ४, २०७९

भैरवबहादुर थापाले बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनमा एक छाक छाडे । यही २३ भदौमा एलिजाबेथको निधनको खबर जब उनले सुने, एक छाक नछाडी बस्न उनको मनले मानेन । २७ भदौमा हाम्रो भेट हुँदा ९० वर्षीय थापाले भने, ‘मैले महारानी एलिजाबेथको आत्माले शान्ति पाओस् ...

ऋषिपञ्चमीको रहस्य : स्त्रीले कुकुर्नी भई जन्मने चिन्ता गर्ने कि ज्ञानतर्फ अग्रसर हुने ? access_timeभदौ १६, २०७९

भक्तपुरको दुवाकोटमा बस्दै आएकी जुनु घिमिरेले १० वर्षको उमेरदेखि तीजमा व्रत बस्न थालेकी हुन् । धनकुटा माइत भएकी ४० वर्षीया घिमिरेले सानैदेखि घरमा आमा, हजुरआमा, बडीआमाहरू, दिदीहरू व्रत बसेको देखिन् । ‘यसपालि पनि म तीजको निर्जल व्रत बसेँ,’ उनले बुधबार फे...

Page 1 of 2